राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन । राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र …

टोलमा सिसी क्यामरा जडान गर्न देउसीभैलो

दमौली । रमाइलोका लागि मात्र नभई विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो खेल्नेक्रम बढेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् ।  व्यास नगरपालिका–२ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीवासीले टोलमा सिसी क्यामरा …

सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गर्नुभएका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको रु दश लाखको लगानीमा निर्माण सम्पन्न भएको …

म्याग्दीका पाटीपौवा र ढुङ्गेधारा लोप हुँदै

गलेश्वर। गाउँका विकट बस्तीमासमेत सडक पुगेपछि म्याग्दीका विभिन्न ठाउँमा बटुवाका लागि बनाइएका पाटीपौवा र धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप हुन …

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एकलाख ७५ हजार सहयोग

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर …

अनाथ बालकहरुसँग सामुहिक भाइटीका लगाउदै काङ्ग्रेस नेतृ अमात्य

नुवाकोट। नेपाली कांग्रेसकी महिला नेतृ, समाजसेवीका तथा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले अनाथ बालकहरुसँग सामुहिक भाइटिका लगाएर भाइ तिहार मनाएकी छिन्। हिजो शनिबार भाइटीका दिन नुवाकोटको विदुर-२ मा रहेको आमाको माया छात्रवास पुगेर अनाथ बालकहरुसँग भाइटिका लगाएकी …

माटाका पालामा बत्ती बाल्ने प्रयोग हट्दै

पाल्पा । माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो ।  पछिल्लो  समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन । कुमाल समुदायले पुर्खौँदेखि माटाबाट पाला उत्पादन गरी तिहारलाई बन्दोबस्त गरेर घरमा …

चन्दा सङ्कलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण

माग्दी । बेनी नगरपालिका–७ मा चन्दा सङ्कलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रु ३५ लाख चन्दा सङ्कलन गरेर सभाहल …

काभ्रेपलाञ्चोकमा पाँच हजारभन्दा बढी परिवारलाई दश हजारका दरले राहत वितरण

काभ्रेपलाञ्चोक। सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको …

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना …