छठ पर्वमा मात्र गुह्येश्वरी गौरीघाटमा सात मेट्रिकटन फोहर

काठमाडौँ। काठमाडौँ उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वाग्मती सफाइ महाअभियानले सफाइ गरेको छ । छठ मनाएपछि सफा भइनसकेको उक्त क्षेत्रमा महाअभियानको ४४४औँ हप्ताका अवसरमा शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट …

किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौँमा सुरु

काठमाडौं । किरात राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ । किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन …

तीन प्रहरी निरीक्षक पुरस्कृत

काठमाडौँ। भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन् । सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको …

न जनता सुरक्षित छन्, न त हिमताल नै

काठमाडौं । हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै …

‘जनताले न्याय पाउने हक कुण्ठित’

काठमाडौं । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सर्वोच्च अदालतको संकटका कारण जनताले न्याय पाउने हक कुण्ठित भएकोमा चिन्ता व्यक्त गरेका छन् । एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कात्तिक ८ …

मोरङमा ४३ हजार नागरिकको विवरण सङ्कलन गर्ने

विराटनगर। राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्लास्तरीय समन्वय समितिद्वारा मोरङको सुनवर्षी नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्र वितरण, सङ्कलन, अभियान एवम् तालिम अभिमुखीकरण कार्यक्रम आज सम्पत्र भएको छ । जनताको घर दैलोमा सेवा पु¥याउने उद्देश्यले आयोजित सो कार्यक्रममा परिचयपत्रको विवरण सङ्कलन रतुवामाई नगरपालिका र …

धान खेतमै पुगेर जनगणना

झापा । जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिनुभयो ।  खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भर्नुभयो । पहिलो चरणको गणनामा …

बार आन्दोलन उत्कर्षतर्फ

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन …

ग्रामीण परिवेशमा परम्परागत पशु चिकित्साको अभ्यास

काठमाडौँ। पशुपंक्षीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आय श्रोत उपलब्ध गराउने हुँदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध सिकार युगदेखि नै रहँदै आएको छ । पशुपंक्षिहरु मानवीय संस्कृति सम्पदा तथा सभ्यताको महत्वपूर्ण अंग पनि मानिन्छ । पशुपंक्षिलाई स्वास्थ्य राख्न परम्परागत …

बाल विवाह अन्त्यका लागि अभियानमा जोड

काठमाडौं ।बाल विवाहको अन्त्यका लागि उचित शैक्षिक वातावरण, अभिभावक शिक्षामा वृद्धि र नीति तथा कानूनको पालनामा जोड दिइएको छ  ।  कार्यक्रम प्लान नेपालको सहकार्यमा बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको छलफल कार्यक्रममा सांसद्, …