बैतडीमा साउन मसान्तसम्म लम्बियो निषेधाज्ञा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक निषेधाज्ञा थपिएको …

काभ्रेपलाञ्चोकको पनौतीमा कलात्मक मूर्तिहरु संरक्षणविहीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित बल्थलीको लड्कुखोला दोभानमा रहेको मूर्ति धार्मिक आस्थाले यसरी बनाएर राखिएको भए पनि त्यसको उचित संरक्षण नहुँदा कलात्मक मूर्तिहरु संरक्षणविहीन बनेका छन् ।  तस्वीर: पेमा लामा (रासस)

व्यास नगरपालिकाद्वारा एसीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी

तनहुँ । व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । …

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ …

टोखालाई नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टेटर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका …

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारी सम्मानित

सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरिएको छ । आज बिहान नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सेवानिवृत्त भएका १९ व्यक्तिलाई सम्मान गरेको हो । शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ का अवसरमा जिल्लामा रहेका सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीलाई सङ्गठनले सम्मान गरेको …

बुटवलको सब्जीमण्डीमा रहेका सटरमा सडेको मासु बिक्री

रुपन्देही । बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो । पशु चिकित्सक, उपभोक्ता …

१६५ चेपाङ बालबालिकालाई पाल्दै पढाउँदै

चितवन : शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै …

काभ्रे–सिन्धु एकीकृत एम्बुलेन्स सेवा प्रभावकारी

काभ्रेपलाञ्चोक: पिसाब बन्द भएर सिन्धुपाल्चोकको बाह्रबिसेबाट उपचारार्थ बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल आउने क्रममा एम्बुलेन्समै ७६ वर्षीय एक वृद्धलाई निकै पीडा भइरहेको थियो । एम्बुलेन्सकै तालिमप्राप्त स्वास्थ्यकर्मीले ‘क्याथेटर’ हालेर पिसाब बाहिर निकालिदिएपछि ती वृद्ध सञ्चो मानेर निकै खुशी पनि हुनुभयो । …

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन …