तालिबानद्वारा सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत

काबुल, अफगानिस्तान। तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् । द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको …

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् । सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा …

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव नेतृत्वको टोली काठमाडौँमा

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन सौन्देर्सको नेतृत्वमा रहेको टोली यहाँ आइपुगेको छ । राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने सोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त निरीक्षण टोली आएको हो । सौन्देर्स नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सीताराम …

ताइवान स्वतन्त्रता पृथकतावादीलाई कानूनअनुसार सजाय हुनेछ : चिनियाँ प्रवक्ता

बेइजिङ। चिनियाँ सरकारका प्रवक्ताले शुक्रबार ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडाचेतावनी दिनुभएको छ । प्रवक्ताले पृथकतावादी तत्व चीनको मुख्य भूमिको सूचीमा छन् र उनीहरूलाई कानुनबमोजिम सजाय दिइने बताउँनुभएको छ । स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेँग्लियनले पृथकतावादी विरुद्ध दण्डात्मक उपायको …

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचन घोषणा

लिस्बोन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद विघटनको घोषणा गर्नु भएको छ । उहाँले विहिवार संसद विघटन गरिएको घोषणा गर्दै आगामी संसदिय निर्वाचनका लागि मितिसमेत तोक्नु भएको छ । राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उहाँको सम्वोधनमा आगामी सन् २०२२ को …

चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ। गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो। प्रक्षेपण केन्द्रका अनुसार यो …

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्नुहुने भएको छ । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र …

नेपाली राजदूतावास क्यानडाको भिसा व्यवस्था सम्बन्धी जरुरी सूचना

क्यानाडा । नेपाली राजदूतावास ओटावा क्यानडाले विदेशी राहदानी बाहकहरूलाई भिसा व्यवस्था सम्बन्धी जरुरी सूचना जारी गरेको छ । राजदूतावासबाट विदेशी राहदानी बाहकहरूलाई नेपालको भिसा जारी गर्ने प्रकृयालाई सहज तथा सुविधाजनक तरिकाले उपलब्ध  हुने ब्यबस्थाको जानकारी सुचना मार्फत  दिएको छ । …

पाकिस्तान- अफगानिस्तान नाका पुनः खुल्ला

इस्लामावाद। पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू …

प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

ग्लास्गो। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको छ । सम्मेलनको दोस्रो दिन नोभेम्बर …