एससीसी नेपालले लागू गरोस् भन्ने अमेरिकाको चाहना छ : डोनाल्ड लु

  काठमाडौँ। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) परियोजना नेपालले लिओस् भन्ने अमेरिकी चाहना भएको बताएका छन् । ‘डिसेम्बर १४ मा बोर्डको बैठक बस्दैछ । त्यसमा सबै परियोजनाको अवस्था बारेमा छलफल हुने मैले भनेको हुँ । नेपालका …

लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

त्रिपोली। लिबियाको पूर्वी स्थित सेनाका कमाण्डर खलिफा हफ्तारले मङ्गलबार आफू राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। “आज हाम्रो देश दुईवटा बाटो अगाडि उभिएको छ: स्वतन्त्रता र शान्तिको बाटो र तनाव, व्यर्थ र द्वन्द्वको बाटो । तर भविष्यको बाटो …

आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि …

एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन– अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।  एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै …

लाहोर विश्वको सबैभन्दा प्रदूषित शहर

इस्लामाबाद। अमेरिकाको वायु गुणस्तर मापन सम्यन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्क अनुसार लाहोर संसारको सबैभन्दा प्रदूषित शहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ। पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो। त्यसैगरी उक्त सूचीमा कराँची पाँचौं स्थानमा रहेको छ …

युनेस्को महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षामन्त्री पेरिस प्रस्थान

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बुधबार  फ्रान्सको पेरिस प्रस्थान गर्नुभएको छ । यही नोभेम्बर ९ मा सुरु भएको महासभा नोभेम्बर २४ तारिखसम्म चल्नेछ …

भारतीय मिचाहा प्रबृत्ति बिरुद्ध सरकार चुप लागेर बस्नु हुँदैन: नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम्  युवा नेता धनराज गुरुङले छिमेकी मुलुक भारतको एसएसबीहरु हात–हतियारसहित नेपाल प्रवेश गरेको प्रति गम्भीर आपत्ति जनाएका छन् । पटक पटक भारतीय एसएसबीहरु खुल्लम–खुल्ला हात–हतियारसहित नेपाल भुमीमा प्रवेश गरि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जमिन …

साँगीतिक धमाका साथ चौथो महाधिवेशन मनाउदै स्याङ्जा सहयोग समाज साउदी अरब

साउदी । स्याङ्जा सहयोग समाज साउदी अरबले समाजको चौथो महाधिवेशन नोभेम्बर १९ तारिखका लागि मिती तय गरेको छ । स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक भावना भन्ने नाराका साथ सन् २०१५ मा स्थापना भएको समाजले नेपालमा बिपद ब्यबस्थापना  तथा रोजगारीका …

विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

मस्को। चीनले विकासोन्मुख देशहरूमा कोभिड-१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ । खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै हालै द फ्रीमा प्रकाशित लेख अनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च …

हिंसा र दुव्र्यवहार महासन्धिलाई अनुमोदन गर्न माग

काठमाडौँ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुव्र्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा जारी गरेको यो महासन्धि अहिलेसम्म विश्वका नौ देशले अनुमोदन गरेका छन् । महिला, कानून र विकास मञ्चले आज यहाँ …