सर्वोच्चको भवन निर्माणमा अनियमितता, ६ अर्बको ठेक्कामा २ अर्बको चलखेल

काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ । हालको सर्वोच्च अदालतको भवनभन्दा पछाडि नेपाली सेनाको …

सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख,सरकारी बजेट तथा खर्च भयावह

काठमाडौं । सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख पुगेको छ । गत वर्षसम्म यो रकम ४ खर्ब १८ अर्ब ८५ करोड थियो । यो तथ्यले सरकार वित्तीय अनुशासनहीनता देखिएको छ । महालेखापरीक्षक कार्यालयले बुधबार …

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

काठमाडौं । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷८८ मा …

इन्धनको मूल्य फेरि वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच …

हस्ताक्षर किर्ते गरी ४६ लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा –७ का २४ वर्षीय दिलीप खवासलाई …

होसियार ! सेयरमा जथाभावी लगानी नगरौं ।

तपाई हामी कोही सरकारी कार्यालयमा काम लिएर गयौं भने अधिकांश कुर्सीहरु खाली हुन्छन् । प्रायजसो कर्मचारी बिदामै रहेको पाइन्छ । कार्यालय नगएका कर्मचारीहरु सेयर खरिदबिक्री गर्ने ठाँउमा भेटिन्छन् । आजको सेयरको मूल्य घट्छ कि बढ्छ भन्नेमा मात्र उनीहरुको ध्यान छ …

सवारी भाँडा २० गुणाले बड्दा यातायात व्यवसायीले तिर्नुपर्ने कर बढेन !

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट गत जेठ १४ गते सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट दुवै सदनबाट पारित भइसकेको छ । तर, अहिलेको बजेटमा पनि यातायात क्षेत्रका विषयहरु समेटिएन् । सरकारले यातायात व्यवसायीसंग लिनुपर्ने १४ वटा …

६४ बर्षको इतिहास बोकेको निगमले बजार हिस्सा गुमाउँदै, ४७ अर्ब ऋणमा

काठमाडौँ। निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस्को दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान …

२८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट …

आव सकिन १६ दिन बाँकी, पुँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु. तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च …