सेयरमा पनि राजनीति, ठूल्ठूला व्यक्तिकै लाखौं किक्ता सेयर

अर्थमन्त्री जर्नादन शर्माको कारणले सेयरमा लगानी गर्ने व्यत्तिहरु डुबेर सडक छाप । राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको परिवार र आफन्तका नाममा विभिन्न चार लाख कित्ता सेयर छ । पहिला आफनो सेयरको मुल्य बढाउनको लागि पनि गर्भनरको ठुलो हात छ ।बजारमा …

बनाउने सरकार, बोकिदिने जनता अनि कमाउने एनजिओ ?

हाम्रो घरबाट फोहोर उठाएबापत मासिक तीनसय ४० रुपैंया तिछौं । तर, के हामीले तिरेको रकम राज्यको ढुकुटीमा गइरहेको छ ? पछिल्लो समय व्यक्तिले फोहोर उठाउनका लागि संस्था खोलेका छन् । हामीले मासिक तिरेको रकम संस्थाले खान्छ तर राज्यको ढुकुटीमा रुपैंयादाम …

देशमा भित्रिनेभन्दा बाहिरिने मुद्रामा वृद्धि

काठमाडौं । देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति रु दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही …

यातायात कार्यालयमा दलालीहरुको बिगबिगी

काठमाडौं । निजी तथा सार्वजनिक सवारी साधनधनीले सवारी नै यातायात कार्यालय नलगी घुस खुवाएर हरियो स्टीकर लिइरहेका छन् । प्रदुषण नै चेकजाँच नगरी १४ सय रुपैंया कमिशन दिएर स्टीकर लिने काम व्याप्त भएको छ । पैसा र बिलबुक आज दलालीको …

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित दरमा रु. तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक …

राजनीतिक दल भेटेर र अनशन बसेर सेयरको मूल्य बढ्दैन !

सेयर लगानीकर्ताहरु बौलाएर हिड्नुपर्ने अवस्था निम्तिएको छ । सेयर खरिदबिक्री निरन्तर ओरालो लाग्दा उनीहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । सेयरमा लगानी गर्नेहरु चुलुम्मै डुब्दा पनि सरकारले सेयरमा बन्देज लगाएको छैन् । पुराना त फसिसके भने नयाँ फस्ने क्रम जारी …

चितवन जिल्लालाई चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन

रत्ननगर । सङ्घीय  सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ ।  जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई …

खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव

दाङ। दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या …

विवादास्पद कार्यक्रम बजेटबाट फिर्ता लिन माग, विद्युतीय सवारी कर सत्ता पक्षबाटै विरोध

अहिलेकै बजेट पास गरिए मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्ने चेतावनी खर्च गर्ने क्षमता नभएर चालु आर्थिक वर्षमा बजेट कटौती गर्नुभयो, अब स्रोत व्यवस्थापन र खर्च क्षमता अभिवृद्धिका लागि के नयाँ गर्दै छौं ? : गगन थापा, कांग्रेस स्वास्थ्य बिमाको जिम्मा …

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० घटाएको हो ।  मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७०, डिजेल …