निजि नम्बर प्लेटको लुटको धन्दा बन्द कहिले ?

काठमाडौको कालिमाटि तरकारी बजार र बल्खु फलफुल बजार भित्र कालो नम्बर प्लेटको सामान बोकने दुवानी गाडिको ५१ बर्ष देखि नयाँ दर्ता खुलोको छैन । कालिमाटि र बल्खु बाट तरकारी र फलफुल किनेर व्यपार गर्ने थुप्रै व्यपारीहरु छन् । यी दुई …

घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला आठ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज …

यसपालिपनि गरिबलाई छोएन् बजेटले !

नेपाल सरकारले ल्याएको २०७९–८० को बजेट भाषणबाट सरकारी कर्मचारी दंग परेको छन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो सदनमा पेश गरेको बजेटमा सरकारी कर्मचारीलाई फाइदैफाइदा हुने नीतिहरु मात्र ल्याइएको छ ।पेन्सलवालदेखि लिएर बहालवाला दुवैको तलब १४ प्रतिशतले वृद्धि भएको छ । …

गठबन्धनका सबै नेतासँग छलफल गरेर ल्याएको बजेट न वितरणमुखी, न चुनाव लक्षित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा पेस गरेको बजेट चुनावमुखी नभएको बताएका छन् । उनले सत्ता गठबन्धनका दलहरूको सहकार्यमा बजेट बनाएको स्पष्ट पारेका छन् । अर्थमन्त्रीको जिकिर अर्थ मन्त्रालयमा सोमबार बजेट जानकारी दिँदै अर्थमन्त्री शर्माले गठबन्धनका सबै नेतासँग छलफल …

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्ण : निजी क्षेत्र

काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको छ । निजी क्षेत्रका संघीय प्रतिनिधिमूलक तीनवटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य …

बजेट बाँडफाँट: के के छन् प्राथमिकतामा ?

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिनिधिसभामा पेस गरेका छन्। आगामी साउन १ गतेदेखि आर्थिक वर्ष २०७९/८० सुरु हुने छ। विश्वको अर्थतन्त्रमा आएको शिथिलताका कारण विदेशी मुद्रा सञ्चयमा परेको असरका …

आगामी आर्थिक वर्ष एक लाख घर निर्माण गरेर भूमिहिनलाई प्रदान गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले एक घर एक परिवारको अवधारणालाई अगाडि बढाएको बताउनुभएको छ । एक लाख रोजगारी सिर्जना हुनेगरी स्थानीय तहमा रोजगारी सिर्जना गरिने उल्लेख गर्नुभये । नदी किनाराका गह्रा सधैं हराभरा अभियान सञ्चालन गरिने र भूमिहीनका लागि …

कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि,महँगी भत्ता पनि निरन्तरता

काठमाडौं । नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो । नेपाली सेना, प्रहरी, …

आन्तरिक ऋण उठाउने भनेको सरकारले उल्टै ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट ल्याउनुभएको हो । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च सात खर्ब …

गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको विवादमा जोडिएका पौडेल पुनः कार्यकारी निर्देशक

पौडेल नेतृत्वको समितिले बजारभाउभन्दा ४० प्रतिशत महँगोमा मेसिन खरिदको प्रस्ताव तयार गरेको थियो, त्यसमा ‘७० करोड घूस प्रकरण’ जोडिएपछि छानबिन भइरहेको छ काठमाडौं । सरकारले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको अडियो विवादमा जोडिएका विकल पौडेललाई …