तिहारमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

गलकोट । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन …

सामान किन्दा सचेत बनौँ नत्र ठगिनु होला !

टीकापुर। कैलालीको टीकापुरकी प्रियङ्का परियारले तिहारका लागि चाहिने सामान खरिद गरिसक्नुभयो । उहाँले तिहारमा रोटी पकाउन र भाइका लागि आवश्यक मसला खरिद गर्नुभयो । उहाँले सामान खरिद गर्दा मूल्यसूची हेर्ने र मोलमोलाई गर्नुभएन । व्यापारीले तोकेको मूल्यमा सामान किनेको उहाँ …

चाडपर्वमा प्याज सधैं महँगो किन हुन्छ ?

काठमाडौं । भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा …

हवाई भाडामा बृद्धि, तिहार र छठका यात्रु मर्कामा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो …

सन् २०२२ मा इसीबीले ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’

फ्र्याङ्फर्ट। युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बताउनुभएको छ । बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उहाँको यो भनाई आएको हो । “हालको …

तिहारलाई कोसेली ‘पाल्पाली ढाका’

रामपुर। ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ । पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा …

राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक जिएमई–पे को अनुमति खारेज

काठमाडौँ। नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो । “यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट …

प्रतिस्पर्धी दरमा अन्तरदेशीय विद्युत् विक्री गर्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत विक्री गर्न अनुमति दिएको हो …

विद्युत निर्यातको अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

काठमाडौँ। नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत व्यापारका लागि अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ । …

पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी हुदैँ

  म्याग्दी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा आज भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि …