अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित …

बलात्कार आरोपमा एक पुरुष पक्राउ

सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । माघ …

सडक विवाद विषयमा वडाध्यक्षमाथि हातपात

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भउका छन्। श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्नाका साथै गम्भीर घाइते भएको बताइएको छ। प्रधानमन्त्री …

एटिएम बुथ फुटाउँदै गर्दा पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ …

१५ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

काठमाडाैं । बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पाँचथर फिदिम नगरपालिका–९ घर भएका ५० वर्षीय सन्तबीर राई बलात्कार आरोपमा पक्राउ परेका हुन। १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उनीमाथि लागेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको रुपैयाँसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं। विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको करीब ३७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेका छन् । गएको पुस २७ गते करीब ९:३० को समयमा चेकजाँचका क्रममा ३६ लाख ९० हजार स्रोत नखुलेको रकमसहित …

जग्गाधनीलाई थाहै नदिई जग्गा बिक्री गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

सुर्खेत। जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय सुर्खेतका कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  वीरेन्द्रनगर–६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शंकर चोकमा …

दोस्रो विवाह गरेको आरोपमा पक्राउ

सप्तरी । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो. इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ। इलाका …

घुस लिएको आरोपमा सवइञ्जिनीयर पक्राउ

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सवइञ्जिनीयर सुरेन्द्र अधिकारी एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन्। सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सवइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो। जिल्लाको भानु …

हत्या अभियुक्त भारतीय पक्राउ

भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका …