संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र तराई मरुभूमीकरण हुने भन्दै विरोध भइरहँदा प्रदेश सरकारहरूले भने आगामी वर्षको नीति तथा कार्यक्रममा संघको नीतिलाई …

डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने बढी

जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।  पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयका प्रमुख …

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक÷एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी …

उमेर नपुगेको भन्दै जब प्रहरीले बिहे नै फिर्ता गरिदियो …

जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा …

उठ्न हतार हगर्नुहोस, जबर्जस्ती बिहान उठ्दा नोक्सान हुन्छ !

“अर्ली टू बेड-अर्ली टू राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी ऐन्ड वाइज ।” अङग्रेजीको यो उखान निकै पुरानो हो । जसको मत्लब हो, बिहान चाडैं उठ्नु लाभदायक हुन्छ, यसले मानिसलाई स्वस्थ, धनवान् र ज्ञानी बनाउछ । एप्पल कम्पनीको सीईओ टिम …

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू-भाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । अहिले हाल देशभर …

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध हुनेछ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताएका छन् । काठमाडौंको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको आज निरीक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका …

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बालकृष्ण खाँणद्वारा बधाई

काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बधाई दिएका छन् । खाँणले सामाजिक सञ्जालमार्फत पोखरेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन्। उनले पोखरेलले प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी समालेसँगै समग्र गन्डकी प्रदेशका जनताको तथा लोकतान्त्रिक गणतन्त्रको …

मन्त्री सोडारीलाई कारवाहीको माग

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गर्नुभएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार …

पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति: ‘प्रधानमन्त्रीको गतिविधिले आन्तरिक विषयमा वाह्य हस्तक्षेप बढ्दो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिवधिका कारण नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको हस्तक्षेत्र बढेको पाँच जना पूर्वप्रधानमन्त्रीले निष्कर्ष निकालेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमहरुको विषयमा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वप्रधामन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल …