श्रीमतीलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीय लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर …

रासायनिक मलको कोटा निर्धारण

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो । …

प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका ११ कार्यकर्ता काठमाडौँबाट पक्राउ

काठमाडौं । प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहन लगायतका विषयहरुमा विरोध जनाउँदै नेपाल विद्यार्थी संघले काठमाडौंको जडीबुटी प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा शहरीबिकासमन्त्री राजेन्द्र महत्तोका पुत्ला दहन गर्दै मशाल जुलुस निकालेका छ । मसाल जुलुसमा सहभागी ११ जनालाई पक्राउ गरेको …

निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका कारण स्थानीय प्रशासनले …

राज्यकै रकम घुस दिएर रंगेहात पक्राउ गर्नु गलत भएको सर्वोच्चको ठहर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ। सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगेहात पक्राउ’ मा राज्यकै रकम घुस दिएर पक्राउ गर्नु गलत रहेको ठहर गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर …

सभापति देउवाद्वारा पूर्व सांसद अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आइतबार काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज …

सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो, नेपालमा दुई महिनायताकै कम संख्यामा संक्रमण

कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको   छ । विगत २४ घण्टामा थप दुई हजार ४०७  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा  हालसम्म  कोरोना  सङ्क्रमितको सङ्ख्या  छ लाख  नौ …

स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा

स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम …

ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै

प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ । व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो …

पत्रकारको निःशुल्क उपचार गर्न काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा काउन्सिलले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महामारीमा पत्रकारको …