श्रीमती र छोराको हत्या गरेको आरोपमा एक पक्राउ

काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँटोलमा डेरागरी बस्दै आएका धिमिरेलाई प्रहरीले गएराति …

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पूर्वमन्त्री बाँस्कोटा

मनसुन प्रवेश भएसँगै अविरल वर्षाका कारण इन्द्रावती नदीमा बाढी आएपछि भएको क्षतिबारे पुर्वामन्त्रीसमेत रहेका एमालेका नेता गोकुल बास्कोटाले निरीक्षण गरेका छन् । बाढी प्रभावित क्षेत्रमा गएर उनले त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका हुन् । निरिक्षणमा बागमती प्रदेशका उद्योग, पर्यटन, वन …

धनी बन्न चाहनुहुन्छ ? आजैबाट सुरु गर्नुहोस् यी काम

मनग्गे पैसा कमाउने तथा धनी बन्ने चाहना कसको नहोला र ! तर, पैसा कमाउने कुरा कुनै जादूजस्तो होइन, यसका मिहेनत, चलाखी र हिम्मत देखाउनु पर्छ । पूरानो नेपाली भनाई छ, पैसा अफ्ठ्यारोमा फल्छ । तर, पैसा कमाएकाहरु भन्छन्, ‘टिप्न जान्नु …

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

काठमाडौं । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार …

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य …

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको …

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार  देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। अहिले देशभर आंसिक  देखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हलका …

बाढीपहिरोको वितण्डा- आश्रयको खोजीमा मेलम्चीवासी

मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । एक चिनियाँ नागरिक र एक …

विषाक्त मदिरा सेवनबाट एकै गाउँका ८ जनाको मृत्यु

विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको …

एमाले महासचिव ईश्वर पोखरेलद्वारा स्वीस सरकारलाई धन्यवाद व्यक्त

नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।  एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए का छन् । …