‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागर  काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि नियुक्त भएका भट्नागरले अबको आठ …

प्रचण्ड-देउवा भेटवार्ता – ओलीको रणनीति विफल बनाउने योजना

२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपालि  कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवाबीच करिब आधा घण्टा भेटवार्ता भएको स्रोतले जनाएको …

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, सभामुख अनुपस्थित हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् । स्रोतका अनुसार संवैधानिक परिषदको बैठक आईतवार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा …

ललिता निवास जग्गा प्रकरणमा मुछिएका दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्चले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। बालुवाटार जग्गा प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बस्न्यातलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ५ लाख धरौटीमा रिहा गर्न आदेश …

उज्यालो नेटवर्कका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । उज्यालो नेटवर्क अनलाईनका पत्रकार पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामा रिहा हुने भएका छन् । उज्यालो नेटवर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएपछी महानगरीय प्रहरी …

काठमाडौँ उपत्यकामा मात्र शुक्रबार थपिए ३ हजार बढी संक्रमित 

काठमाडौँ ।  बितेको  २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार …

थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि, ५० को मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जम्मा १९ …

पार्टी कार्यालयलाई धामाधम कोभिड अस्पताल बनाउँन दिंदै कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिने घोषणा गरेका छन्  । नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन । कोरोना प्रभावितलाई कसरि …

संघीय संसदका १५ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार उनीहरुको पिसिआर परिक्षण गरिएको थियो ।  उनीहरुमध्ये कसैको पनि स्वास्थ्य अवस्था गम्भीर नभएको संघीय संसद सचिवालयले जनाएको छ ।

पिसिआर रिपोर्टका लागि प्रधानमन्त्रीले गरे स्वाव संकलन

काठमाडौँ  ।  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीकाे स्वाव संकलन गरिएकाे हाे । प्रधानमन्त्रीले आगामी वैशाख …