लागुऔषध ओसारपोसारमा महिला नै अग्रपंक्तिमा

जघन्य र संगठित अपराध मानिने लागुऔषध (अफिम) ओसारपसारमा पछिल्लो समयमा रोल्पामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले चालु आर्थिक वर्षको वैशाख १२ गतेसम्म गरेको ‘अफिम अप्रेशन’ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पाँच महिला पक्राउ परेसँगै …

कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै कर्णाली प्रदेशविरुद्ध रिट  दायर

काठमाडौ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । काेराेना भाइरस ( कोभिड–१९ )रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर …

घटे कोरोना संक्रमित , निको हुनेको दर ७४.६ प्रतिशत

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाईरस पुष्टि भएको छ। पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका …

प्रधानमन्त्री ओलीले लिएको शपथविरुद्ध सर्वोच्चमा रिट  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा खाएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको …

कोरोनाको रोकथाम र उपचारमा सहयोग गर्नको लागी काङ्ग्रेसको अपील

काठमाडौ । नेपाली कांग्रेसले कोरोना महामारीको संकटमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ सबै जनसम्पर्क समितीलाई सहयोगको लागी अपील गरेको छ। सरकारको चरम लापरवाही , कुशासन र संवेदनहीनताका कारण आम नागरिक बीच कोभिड -१ ९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिरहेको …

पार्टीलाई जेठ २ मा फर्काउनु प्रतिगमन हो: सुर्य थापा

काठमाडौं । पार्टिका नेताहरूबीच आन्तरिक किचलोको कारण विवादमा अल्झिएको नेकपा एमाले अहिले समाधानको दिशातर्फ लम्किरहेको छ। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र पार्टिका वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद समाधानको लागी वार्ता भईराखेको छ। माधव नेपालले पार्टीलाई …

विवाह, भोज-भतेरको नतिजा : स्वास्थ्यकर्मी सहित एउटै वडामा ७० जनामा कोरोना संक्रमण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका …

एमाले विवाद मिलाउनका लागि ५-५ जनाको वार्ता टोली गठन

काठमाडौ । नेकपा एमालेको वर्तमान विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । नेकप एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपि शर्मा ओली र पार्टिका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएको वार्ताले विवाद मिलाउनका लागी दुबै …

गच्छदारकी धर्मपत्नीको निधनप्रति कांग्रेस संसदीय दलद्वारा शोक विज्ञप्ति

काठमाडौ । नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री, नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता माननीय विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान भएको दुःखद निधनमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण द्वारा जारी …

गच्छदारकी पत्नीको निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाडौ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनमा दुःख व्यक्त गरेका छन् । देउवाले शनिबार एक शोक वक्तव्य जारी गर्दै  निर्मलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन । निर्मलाको …