राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन

गोदावरी।  सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन नसकेको हो । प्रदेशसभाको …

चाडपर्वमा हुने कालोबजारी रोक्न बजार अनुगमनलाई तीब्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले दसैं, तिहारलगायत चाडपर्वमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न निर्देशन दिनुभएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा मन्त्री खाणले महँगी र कालोबजारीका अतिरिक्त म्याद गुज्रेका खाद्य सामाग्री तथा औषधिको विक्री वितरण …

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत …

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् । एमालेले संसद्को अधिवेशन …

यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना, घर छाड्ने भए प्रहरीलाई खबर गर्नुस्

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि चेकप्वाइन्ट राख्ने र व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश छ । घर छाड्ने भए प्रहरीलाई खबर …

नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘सी चिनफिङ …

बाँकी २१ हिमाली जिल्लामा दशै अघि नै महाअधिवेशन हुने

काठमाडौँ।नेपाली काँग्रेसले २१ हिमाली जिल्लामा अधिवेशन दशैअघी नै गर्ने भएको छ। विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिका सदस्य यज्ञराज पोखरेलका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ …

चामलको गुणस्तरमा प्रश्न उठेपछि खाद्य कम्पनीको प्रादेशिक गोदाम सिल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली पठाएको चामलको गुणस्तरमा प्रश्न उठेपछि सिल गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयले कम्पनीको प्रादेशिक गोदाममा रहेको झण्डै दुई हजार क्विन्टल चामल सिल गरेको हो ।  कार्यालयले जिल्ला प्रशासन, …

राष्ट्रसङ्घीय महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति न्युयोर्क प्रस्थान गर्नुभयो । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री …

पछिल्लो २४ घण्टामा एक हजार ४७८ कोरोना पुष्टि, ६ जनाको मृत्‍यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७८ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १३ हजार ९३० वटा नमूना परीक्षण गर्दा एक हजार ४७८ जनामा सङ्क्रमण …