वैदेशिक सहायता नेपालको आवश्यकता: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गर्नुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार  भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार खर्च …

‘न्यायाधीशलाई मानपदवी नदेऊ’

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकालाई प्रभावित गर्ने गरी कुनै पनि प्रकारका मान–पदवी दिने गरी सिफारिस र घोषणा नगर्न÷नगराउन सरकारलाई आग्रह गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे आज जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको हो । …

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

बैतडी। बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज अपराह्न साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो ।   भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख  तीर्थराज दाहालका अनुसार ४ …

सर्वोच्चको लिखित जवाफ : ‘प्रधानन्यायाधीशरहित संवैधानिक इजालसको परिकल्पना गरेको छैन’

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बन्ने कि नबस्ने भन्ने सम्बन्धी विवादमा लिखित जवाफ पेस गरेको छ । अदालतका तर्फबाट रजिष्ट्रार नारायणप्रसाद पन्थीले आज उक्त लिखित जवाफ पेस गर्नुभएको हो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गत भदौ १७ …

खुम्बु पासाङल्हामु गाउँपालिकामा आगालागी ९ करोड बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ दिङबोचेस्थित पिसफुल लज एण्ड रेष्टुरेण्टमा आगलागी भएको छ।आगलागी हुँदा ९ करोड बढीको क्षती भएको छ । आगलागीबाट लज जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा लिने प्रयास गरिएपनि पर्याप्त …

नेकपा एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ जारी रहेका कारण ‘हेर्दाहेर्दै’ मा मङ्गलबारका लागि पेशी तोकेको छ ।  न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको संयुक्त इजलासम आज सुनुवाइ भएर …

पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ८१७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत छ …

पछिल्लो २४ घण्टामा ६५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर गरी ६५६ जना संक्रमित थपिएका हुन् ।  यस्तै २४ घण्टामा १ हजार ४१३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको …

सातौँ संविधान दिवस मनाइँदै

काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज  बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष …

विभिन्न कार्यक्रमसहित देशभर संविधान दिवस मनाइँदै

काठमाडौँ।  नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको …