पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा

काठमाडौँ। फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ । सामान्य आराधना र स्तुतिबाटै छिट्टै …

२०७८ मा तिन दशैं

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) …

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौँ । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो । पुस …

गलेश्वर मन्दिर पित्तलले छाइने

म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा …

ल्होछार प्रतियोगिताका प्रतिस्पर्धीलाई नगद सहित प्रशांसपत्र प्रदान

तामाङ समुदायको सांस्कृतिक चाड तथा नयाँ वर्ष ल्होछार, सोनाम ल्होछार २८५७ म्हेगोरु वर्षको पुर्नआगमनको उपल्क्ष्यमा संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिता सम्पन भएको छ । तामाङ पहिचानको भिडियो क्लिप्स मार्फत विश्वव्यापीकरण तथा सोनाम ल्होछारको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य रहेको कार्यक्रमले उत्कृष्ट …

तामाङ प्रबुद्ध अनलाइन ग्रुप द्वारा नगद र प्रशंसापत्रसहित सहभागीलाई सम्मान।

२८५७ औं म्हे ल्हो अर्थात सोनाम ल्होछारको उपलक्ष्यमा  संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिताको समापन कार्यक्रम फागुन ९ गते नेपालको समय अनुसार बेलुका ५ः३० बजे कार्यक्रम शुरु भयको थियाे । सोनाम ल्होछारको उपल्क्ष्यमा तामाङ प्रबुद्ध गु्रपद्धारा संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिताको …

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना …

कांग्रेस नेता बालकृष्ण खाँडद्धारा सोनाम ल्होसारको शुभकामना व्यक्त

प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका केन्द्रीय नेता बालकृष्ण खाँडले   तामाङ समूदायको पर्व “सोनाम ल्होसार” पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, …

मोरङमा महागुरु फाल्गुनन्द मुन्धुम बिश्वबिध्यालय स्थापना गर्ने बिश्व हिन्दु युवासंघको निर्णय

मोरङ। मिक्लाजुङमा महागुरु फाल्गुनन्द मुन्धुम बिश्व बिध्यालय स्थापना गर्न बिश्व हिन्दु युवासंघले जोड दिएको छ  । बिश्व हिन्दु युवासंघले किरात नेपालको मेरुदण्ड हो – मुन्धुम हाम्रो ज्ञानको भण्डार हो भन्दै मोरङको मिक्लाजुङमा महागुरु फाल्गुनन्द मुन्धुम बिश्व बिध्यालय खोल्ने निर्णय गरेको …

ल्होसारमा तीन दिन सार्वजनिक बिदा

बनेपा । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा …