कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। समकालीन नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म लगातार उहाँ  विजय हुनुभएको छ। २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य …

कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको प्रतिस्पर्धा

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । पार्टी सभापति देउवाको …

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

काठमाडौं । सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्र्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेर अध्यादेश ल्याएको छ । सरकारले ल्याएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको …

सत्ताका लागि मुद्दा फिर्ता गर्ने सौदाबाजी

रेशम चौधरी, सीके राउत र नेत्रविक्रम चन्दका कार्यकर्तामाथि अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन मिल्ने गरी अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय जेलमा रहेका कार्यकर्तामाथि अन्याय भएको निष्कर्षमा होइन, राउतसँग भएका ६ र चौधरीसँग रहेका ४ सांसद तानेर बहुमत पुर्‍याउन कानुन संशोधनको खेल …

जनमत नयाँ, शैली पुरानै: सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी

काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ २ सय २० जना सांसद चयन भइसकेका छन् । समानुपातिकतर्फबाट प्रतिनिधिसभामा …

रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय …

प्रतिनिधिसभा समानुपातिक : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाडौँ ।प्रतिनिधिसभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ३४ हजार सातसय ४७ मत ल्याएको छ । त्यस्तै नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले चार लाख ५२ हजार सात सय …

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत …

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने १५४६७ मत ल्याई अग्रस्थानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने १५४६७ मत ल्याई अग्रस्थानमा रहेका हुन । उनका …

२ हजार बढी मतान्तर फराकिलो गराउँदै गृहमन्त्री खाण

लुम्बिनी। रुपन्देही क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार एवंम् गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै जानुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका खाणले १४ हजार ३६६ मत प्राप्त गर्नुभएको छ । खाणका निकटतम् प्रतिस्पर्धी राप्रपाका नेता दीपक बोहराले …