रबि लामिछानेसहित ३ उपप्रधानमन्त्रीको शपथ आजै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् । सोमबार संसद् भवनमा …

दाहाललाई मोदीको बधाई , मिलेर काम गर्न तत्पर छु : मोदी

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको रुपमा नियुक्त गरे लगतै मोदीले ट्वीट गर्दै बधाई दिएका हुन् । ट्वीटमा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक …

अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा …

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, सोमबार ४ बजे शपथग्रहण हुने

काठमाडौँ । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले दोस्रो ठूलो दल …

दाहाललाई १६९ सांसदको समर्थन

काठमाडौँ ।प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सात दल र तीन तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन प्राप्त भएको छ । राष्ट्रपतिसमक्ष एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र …

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन

काठमाडौं। काठमाडौंका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्वासी बासिन्दालाई उनीहरूको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । आज (शनिबार) यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा …

ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो

खोटाङ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । करिब रु ५५ करोड ८७ लाख …

संसदीय दलको निर्वाचनमा देउवालाई दिए ४ वरिष्ठ नेताले साथ

काठमाण्डौ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् । एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका …

प्राधिकरणले विभिन्न स्थानका अव्यवस्थित तार हटाउने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज (मङ्गलबार) एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा …

कांग्रेस महामन्‍त्री थापाको राजनीतिक यात्रा

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट महामन्‍त्री थापा नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको हो। नेपाली युवा राजनीतिक नेतामा उच्च छवि बनाउनु भएका थापा कांग्रेसका प्रभावशाली युवा नेतामध्ये एक हुनुहुन्छ। उहाँ वि.सं. २०३३ सालमा काठमाडौंमा जन्मनुभएको हो। कक्षा ९ मा …