ओलीले भने- विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकियो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलेविश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकिएको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सम्मानित अदालतले विश्वको इतिहासमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकेको छ ।’ उनले भने ।

बजेट अध्यादेशमा पनि सर्वोच्चको प्रश्न, सरकारले फेरी बजेट ल्याउला ?

काठमाडौं । चलिरहेको संसद्लाई विघटन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमाथि समेत सर्वोच्च अदालतले प्रश्न उठाएको छ । बजेट आएको झन्डै डेढ महीनापछि सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला सुनाउँदै अध्यादेशमार्फत ल्याइएको …

अदालततर्फ संकेत गर्दै ओलीले भने- रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् । देशवासीका नाममा हिजो  सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, …

न दिनमा भोक, न रातमा निद्रा

मेलम्ची (सिन्धुपाल्चोक) । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।  मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ …

धादिङमा ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी …

उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त हुनुभएको हो । यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, …

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क, यस्तो हुनेछ सरकारको प्राथमिकता

काठमाडौँ । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र …

शपथमा किचलो र देउवाको अडान, यसरी भयो राष्ट्रपति कार्यालय ब्याक

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त …

चैत भित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठकको निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको नवनियुक्त कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगमनखबरलाई जानकारी दिनुभयो । कार्कीले दिएको जानकारी अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै …

कांग्रेसका बालकृष्ण खाँण समेत ४ मन्त्रीले लिए शपथ

काठमाडौँ । मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्। शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा …