‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड महिला प्रहरी डंगोललाई

काठमाडौँ । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोल लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।  ६६औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले डंगोललाई उक्त अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभएको हो  । विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका …

चाडपर्वलाई लक्ष्य गरी विशेष सुरक्षा योजना : अपराध नियमन तथा नियन्त्रणमा प्रहरी

वीरगन्ज । बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी …

प्रदेश नं २ : मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत …

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

कर्णाली । आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ । कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ …

विधेयक फिर्ता लिएर संसद् अधिवेशन अन्त्य गर्ने तयारी

रेल, संघीय निजामती सेवा, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक फिर्ता लिएर अध्यादेश जारी गर्ने गृहकार्य  काठमाडौँ । सरकारले संसद्‌मा विचाराधीन केही विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी …

केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने

काठमाडौ । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।  विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा …

गठबन्धन सरकारको मन्त्रिपरिषद विस्तार अन्तिम चरणमा कुन मन्त्रालय कसलाई ?

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा …

उपभोक्तालाई सस्तो मूल्यमा दिने सरकारी चामल गोदाममै थन्कियो

बाँके। उपभोक्तालाई सस्तो मूल्यमा चामल दिने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगञ्जले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । मूल गेटमै सूचनाका लागि ब्यानर टाँगेर असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । निर्धारित …

बाजुरामा आज भएको कांग्रेस जिल्ला अधिवेशनका क्रममा झडपहुदा एक प्रहरी घाइते

बाजुरा। नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा आज भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिनुभयो । जिल्ला प्रहरी …

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

मस्को। रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ । यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले …