निजी क्षेत्रमैत्री वातावरण निर्माण सरकारको प्राथमिकता : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले सरकारले निजी क्षेत्र मैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ६७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले प्रदेश समृद्धिको …

दसैँ बिदामा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च खुल्ने

काठमाडौं । सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई …

परराष्ट्र नीति मुलुकको समग्र तस्वीर हो : मन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुुकको परराष्ट्र नीति आन्तरिक राजनीतिमा निर्भर रहने बताउनुुभएको छ । उहाँले भन्नुुभयो, “घरेलु राजनीति एकताबद्ध र ठिक छ, दलबीच कुनै विवाद छैन भने त्यसले परराष्ट्र नीतिलाई गतिलो आधार र दिशानिर्देश गर्छ ।”  परराष्ट्र मन्त्रालय …

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

काठमाडौँ। कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट तेह्रथुमको वसन्तपुर, बानेश्वर हुँदै सङ्खुवासभाको तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने …

थप एक हजार ४३ सङ्क्रमित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको …

प्रतिस्थापन विधेयक पेश

बुटवल। लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गर्नुभएको …

शक्तिपीठमा पूजाको तयारी

बागलुङ। भोलिदेखि बडादशैँ सुरु हुँदैछ । दशैँमा शक्ति स्वरुपा नवदुर्गाको पूजा हुन्छ । यहाँका शक्तिपीठ पनि पूजाको सुरसारमा छन् । लामो निषेधाज्ञापछि पर्वका मुखमा खुलेका शक्तिपीठ चहलपहलमय बन्दैछन् । प्रसिद्ध कालिका भगवती मन्दिरमा दशैँभर हुने विशेष पूजाआजाका लागि व्यवस्थापकीय तयारी …

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौँ। अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना …

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड …

एमालेको नाराबाजीबीच प्रदेशसभा सञ्चालन

बुटवल। लुम्बिनी प्रदेशसभाको बैठक आज पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिनुभएको थियो । पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई …