काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ । फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा …
चितवन। मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ …
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ . उहाँले आज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गर्नुभएको हो । “पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, …
रामपुर। अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो । पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर …
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्नेदेखि नेपाल बार एसोसिएसन २१ दिनदेखि आन्दोलनमा छ । …
मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरकोट माथिको जङ्गलमा हिउँ पहिरो गएको छ । धवलागिरि हिमालको फेदीस्थित उक्त स्थानमा आइतबार बिहान ११.४० बजे पहिरो गएको थासाङ–२ का वडाध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिनुभयो । पहिरो गएको स्थानसम्म पुग्न मुस्ताङको सदरमुकाम जोमसोमबाट …
काठमाडौँ। उपत्यकामा मात्र दैनीक ४,७०,००० देखि ४,८०,००० वटा प्लाष्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत शहरी फोहोर मैला प्लाष्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २.७ टन दैनिक प्लाष्टिकजन्य फोहोर मैला निस्कन्छ । यदि हामी दैनिक तहमा हे¥यौ भने अनुसनधानकर्ताको दावी …
सोलुखुम्बु ।नेपाली कांग्रेसका युवा नेता तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पा आवास समितिको संयोजक बन्नु भएको छ। १४ औं महाधिवेशन तथा प्रदेश सभा(ख)को आवास तथा भोजन समितिको संयोजक बन्नु भएको हो। उहाँ क्षेत्रीय प्रतिनिधि तथा सफल युवा व्यवसायी समेत हुनुहुन्छ।शेर्पालाई …
काठमाडौं । सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दशवटा इजलास पेसी तोक्नुभएको थियो । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरी रिट जारी गरेको छ …
राँझा। बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका …