रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु

  रोल्पा। रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ …

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

कर्णाली। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका …

पछिल्लो २४ घण्टामा थप २९१ जनामा सन्क्रमण, ६ जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । अाठ हजार ८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा …

थापाथलीबाट एयर गनसहित एक पक्राउ

काठमाडौं। नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो । पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी …

सडक दुर्घटनामा एकको मृत्यु दुई घाइते

चौतारा। सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १ फुस्रेमा आज ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई बीर …

उपसभापति थापा मगरको भाग्य चम्किदै दिनरात व्यस्त सबै खुशी

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका उपसभापति प्रेम बहादुर थापा मगरको भोलि भाग्य चम्किदै छ। जिल्लाको पुरानो नेताको रूपमा क्रियाशिल मगर पदको लागि कहिल्यै मरिहत्ते नहुने तर पार्टीले जिम्मेवारी दिएको उचित ढंगले वहन गर्ने उहाको वाणी छ। भोलि सोमबार कांग्रेसको प्रदेश अधिवेशन हुँदै …

चन्द्रागिरि रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड’

काठमाडौँ। चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । आज नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्लोर द …

सबैलाई सही तथ्याङ्क उपलब्ध गराउन सभामुख सापकोटाको आग्रह

काठमाडौँ। सभामुख अग्नीप्रसाद सापकोटाले जनगणनाको काम भइरहेकाले सबैलाई सही तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ । राष्ट्रिय जनगणना लिन गएको राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागको टोलीसँग कुरा गर्दै उहाँले घरघरमा आउने गणकलाई सही जानकारी दिएर सहयोग गर्न सम्पूर्णमा आग्रह …

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

सिन्धुपाल्चोक। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य …

१८ लाख नगदसहित छ जना जुवाडे पक्राउ

गण्डकी। प्रहरीले रु १८ लाख नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद …