ओमिक्रोन भाइरस अन्य भाइरस भन्दा खराब नभएको डब्ल्यूएचओ जानकारी

एजेन्सी । ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र  अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर ओमिक्रोन भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप अनुसन्धान आवश्यकता रहेको बैज्ञानिकहरुको भनाई रहेको …

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

वासिङ्टन। नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली …

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।   लोकतन्त्रलाई …

एमसीसी परियोजना नेपालले लेओस् भन्ने अमेरिकी चाहना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रवार दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन ।  नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालले लेओस् भन्ने अमेरिकी …

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा नेपाल

काठमाडौं । नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ सङ्घीय राजधानी आइपुग्नुभएको छ । दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हाल्नुभएका …

यूरोपेली मुलुक छिर्ने नौलो तरिका

एजेन्सी । यूरोपेली मुलुक छिर्न अनेकन उपाय अपनाउने गरिएको तपाई हामीले त सुनेकै छौं । र ज्यान जोखिममा पारेर पानी जहाजबाट जाँदा कयौंको मृत्युसमेत भएको खबर सुन्न पाइन्छ । तर यूरोपेली मुलुक छिर्न पछिल्लो पटक भने अनौठो उपाय अपनाइएको छ …

इराकी प्रधानमन्त्री मुस्तफाको ड्रोन आक्रमण गरि प्रधानमन्त्री निवासमै हत्या प्रयास

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरुले जनाएका छन् । इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उहाँमाथी अज्ञात व्यक्तिहरुले …

कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोपः डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन्। “त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको …

फाइजर कम्पनीको कोरोना भाइरसविरुद्ध खाने चक्की ८९ प्रतिशत प्रभावकारी

वासिङ्टन । अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्ध फाइजरको खाने चक्की ८९ प्रतिशत प्रभावकारी भएको बताएको छ । कोरोनाका संक्रमितका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत …

पुटिन र लुकाशेन्द्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ। सन् २०२१-२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च …