निषेधाज्ञामा घरबाटै अनलाइन काराेबार गर्दा नेप्सेमा नयाँ रेकर्ड

काठमाडौ । कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका …

सेयर बजारमा उछाल

देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ । निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ । जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको …

शेयर बजार १८ अंकले घट्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबारको शेयर बजार परिसूचक १८ अंकले घटेर २ हजार ६सय १८ बिन्दुमा झरेको छ । आज व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ । जलविद्युतको ३४, होटल तथा पर्यटन समूहको झण्डै ४२, फाइनान्सको २१, माइक्रोफाइनान्सको …

निषेधाज्ञाका बीच यो साता शेयर बजारका सबै सूचक सकारात्मक, करीब ३४ अर्बको शेयर कारोबार

वैशाख २५, काठमाडौं । वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा शुरु भएको निषेधाज्ञाका बीच पनि शेयर बजारको कारोबार भने उत्साह जनक रहेको छ । निषेधाज्ञाका कारण व्यवसायिक अन्य क्षेत्रहरु प्रभावित बनेपनि शेयर कारोबार भने पूर्ण रुपमा सञ्चालन गरिएको छ । कारोबारका …

सेयर बजारमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता …

५४ अंकले बढ्यो नेप्से , आज मात्र ७ अर्ब ३६ करोड माथिको कारोवार

१९ वैशाख, काठमाडौं । हप्ताको पहिलो दिन आज आइतवार साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । शेयर बजार परिसूचक( नेप्से ) आज  ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ । नेप्से बढेसँगै …

सिइडिबी हाइड्रोपावरको आईपीओ आजदेखि

काठमाडौ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ । शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता …

आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई हजार ५०६.६१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार …

शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आईतवार उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार …

३५.८९ अंकले घट्यो नेप्से , सबैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक

काठमाडौँ ।  हप्ताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ( नेप्से) मा गिरावट आएको छ । आइतबार नेप्से झन्डै ३५.८९ अंकले घटेको छ । शेयरमा गिरावट आए पनि  म्युचुअल फण्ड भने ०.०६ अंकले बढेको छ । आइतबारको बजारमा ८ अर्ब …