शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि

काठमाडौँ,। बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । जीवन बीमा ४८७.२ र निर्जीवन …

जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

काठमाडौँ । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । …

होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि

काठमाडौँ । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन …

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको …

नेप्से सामान्य घट्यो, पाँच वटा फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढ्यो

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधवार (आज) सामान्य घटेको छ । नेप्से आज चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ । आज बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल …

लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? जोखिममा पर्नुहोला नी

आगमन खबर ।  के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ …

शेयर बजार : नेप्से परिसूचकमा रेकर्ड ब्रेक

काठमाडौ । मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज …

नेप्सेमा फेरि अर्को रेकर्ड

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से मा हिजोआज हरेक दिन ऐतिहासिक रेकर्ड कायम हुन थालेको छ । यसैक्रम साताको अन्तिम कारोबार दिन बिहीबार हालसम्मकै उच्च कारोबार भएको छ । २९ दशमलव ५५ अंकले वृद्धि हुँदै नेप्से २८५६ दशमलव ६७ बिन्दुमा …

सुस्तायो नेप्से, कारोवार रकम पनि घट्यो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ । नेपाल स्टक …

नयाँ रेकर्ड, नेप्सेमा १४ अर्ब ७६ करोडको कारोवार

काठमाडौ । धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ । कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले …