काठमाडौँ । हप्ताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक ( नेप्से) मा गिरावट आएको छ ।
आइतबार नेप्से झन्डै ३५.८९ अंकले घटेको छ । शेयरमा गिरावट आए पनि म्युचुअल फण्ड भने ०.०६ अंकले बढेको छ । आइतबारको बजारमा ८ अर्ब ८० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।
यता सबैभन्दा धेरै सेयर कारोबार भने एभरेष्ट बैंकको भएको छ । यसको ८७ करोड ६२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …