पछील्लो २४ घण्टामा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

काठमाडौँ । पछील्लो २४ घण्टामा देशभर १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको १२ हजार ४०६ पीसीआर परीक्षणमा १ हजार ६९४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, …

निजी व्यवसायीद्वारा १० हजार अक्सिजन सिलिण्डर आयात

रसुवा। कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन …

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । सो अबधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार …

खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा ७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका …

पछील्लो २४ घण्टामा ३ हजार ७०९ जनामा कोरोना पुष्टि, ६७ जनाको मृत्यु

काठमाडौँ । पछील्लो २४ घण्टामा देशभर २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जनामा कोरोना पुष्टि भएको हो । पछील्लो …

पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ ।  मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । …

गर्मी मौसममा यी फलफूल खानुहोस् , यस्ता छन् फाइदाहरु

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेलामा यी फलफूलहरु खानु उत्तम मानिन्छ । १. खरबुजा गर्मी मौसममा खरबुजा खाँदा शरीरमा पानीको पूर्तिमात्रै होइन चिनीको मात्रासहित …

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा वडामा स्वास्थ्य केन्द्र स्थापना

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले याम्खाको खामडाँडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको छ। दुरदराजका बासिन्दाहरुले सिटामोल, जीवनजल लिनकै लागि घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य गर्दै बुधबार गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन्। सरकारले बाँड्दै आएको ३५, प्रकारको …

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

बर्दिया जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोकर्ण गिरीले जानकारी दिए । स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् । …

खोटाङ जिल्ला अस्पताललाई खोटाङ सेवा समाज युके द्वारा स्वास्थ्य सामग्री सहयोग

खोटाङ । खोटाङ सेवा समाज यूकेले खोटाङलाई कोभिड-१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । यूकेमा सञ्चालन गरिएको अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔं अभियान अन्तरगत जुटाइएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री …