डोटीमा पुनः एकहप्ता निषेधाज्ञा थप

डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाउअनुसार जिल्ला …

चिकित्सक दम्पतीको निःशुल्क विशेषज्ञ सेवा

कर्णाली। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्करुपमा डाक्टर दम्पतीले सेवा दिन थालनुभएको छ । लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच शुरु गर्नुभएको छ । बजारमा आएर महँगो शुल्क तिरेर लिइने विषशेज्ञसहितको स्वास्थ्य …

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको …

कामकाजी आमालाई पूर्ण स्तनपानमा समस्या

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर रुपकला आजभोलि नियमित कार्यालय जान थाल्नुभएको छ ।कार्यालय जान थालेपछि उहाँले बच्चालाई नियमित स्तनपान गराउन पाउनुभएको छैन । “दुई महिना …

४० लाख फाइजर खोप खरिद गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण …

मृत्यु भएकी महिला जीवितै रहेको भन्दै चिकित्सक तथा स्वस्थ्यकर्मीमाथि हातपात

काठमाडौँ । उपचारका लागि वीरगन्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर पुर्‍याइएकी एक महिलालाई मृत घोषणा गरेपछि ती महिला जीवितै रहेको दाबी गर्दै आफन्तले चिकित्सक तथा स्वस्थ्यकर्मीमाथि हातपात गर्दै अस्पताल तोडफोड गरेका छन् । हातपात तथा अस्पताल तोडफोडमा संलग्न …

नयाँ भिरेयन्ट संकट: पर्वतमा निषेधाज्ञा जारी

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा कोभिड १९ को नयाँ भिरेयन्ट बढेसगै साउन १७ गते देखी लागुहुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।  आइतबार राती १२:०० बजे देखि लागुहुने गरी अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को …

खोप प्रमाणपत्र कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने

सरकारले कोभिड–१९ खोप प्रमाणपत्रहरूको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएका चार वटा अस्पतालबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागबाट थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरे अनुरूप विभागले …

एन्फा र चरक मेमोरियल अस्पतालबीच खेलाडीको उपचार सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराका बीचमा स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार …

शुरु भयो ‘तपाईको मास्क खै’ अभियान

गोर्खा । जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हँुदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क …