एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष

फिदिम। कोभिड–१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल …

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

भक्तपुर। कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा …

सङ्क्रमितले भरिए झापाका अस्पताल

झापा। विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाराकोटीले बताउनुभयो …

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

लन्डन। बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, …

शतप्रतिशत खोज लगाउने पहिलाे जिल्ला बन्यो मनाङ्ग

मनाङ। हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला …

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताउनुभएको छ । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिनुभएको हो । हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको …

पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ७१८ परीक्षणमा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १० हजार ६३८ पीसीआर परीक्षणगर्दा २ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । …

उपत्यकामा निषेधाज्ञा एक हप्ता बढ्यो, भिडभाडजन्य गतिविधिमा कडाई गरिने

काठमाडौं । उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । बैठकले पछिल्लो समय कोरोनाको संक्रमणदर बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली …

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् ।  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज ट्रपिकल …

मेडिकल कलेजको जग्गा पहिचानमै तीन वर्ष

कर्णाली। आर्थिक वर्ष २०७३÷७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’ बर्सेनि बजेटमा समावेश गरिए पनि सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार निर्माणमा भने …