आमाको दूध अब ‘मिल्क बैंक’ मा

काठमाडौँ । नवजात शिशुका लागि आमाको दूधमा हुने पोषक तत्त्वको तुलना अरू खानेकुरासँग हुँदैन । तर सबै मातृ–शिशुका लागि अवस्था सहज हुन्छ भन्ने छैन । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या छन् । अब त्यसको …

रक्सीसँग कहिल्यै नखानुहोस् यी चिजहरु, ज्यान जाला !

मानिसहरू रक्सीसंग जे पायो त्यही खान्छन् तर त्यसले असर गर्छ भन्ने थाहा हुँदैन । जसले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ । त्यसैले यी चिजहरु रक्सीसंग कहिल्यै पनि खानु हुँदैन । धेरै जसो मानिसहरू मदिरासँग गुलियो चिज पनि खान …

निर्मला पन्तको हत्यारालाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्त हत्याका दोषी पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् । …

वर्तमान सरकारले निर्मला पन्तलाई न्याय दिनुपर्छ:डिला संग्रौला

काठमाडौं।नेपाली काङ्ग्रेस नेतृ डिला संग्रौलाले निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ बर्ष बितिसक्दा पनि अपराधी पत्ता नभएको हुँदा बर्तमान सरकारले न्याय दिनुपर्छ न्यायको लागी हाम्रो अभियान जारी छ भन्दै सामाजिक संजाल ट्युइटर मार्फत धारणा व्यक्त गरेकी छन। महेन्द्रनगर,भीमदत्त नगरपालिका–२ …

एउटाको शोकमा गाउँपालिका नै बन्द

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो । गाउँपालिका …

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ!राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन,२०७६-७७’पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट १६५ मतसहित विश्वासको मत पाएका थिए।

निजामती सेवा विधेयक अगाडि बढाउन माग

राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै जतिसक्दो चाँडो सबै नागरिकलाई …

संगीत सुनेपछि दुध बढाउने अचम्मको यो गाई

सङ्गीतले मानिसलाई मात्र होइन जनावरमा समेत अत्यन्त सकारात्मक प्रभाव पार्ने व्यवहारतः सिद्ध भएको छ । राजस्थान (भारत)का एक कृषकले सङ्गीतको माध्यमबाट आफूले व्यवसायमा ठूलो मात्रामा अतिरिक्त लाभ लिँदै आएको खुलासा गरेका छन् । दौलतराम गोयन नामका उनी गाईफर्मका मालिक हुन्, …

भीआईपीको रबाफमा सुरक्षाकर्मीको लर्को

भीआईपीको अघिपछि खटिएका सुरक्षाकर्मी घटाएर शान्तिसुरक्षा र सिमानामा पठाउने भन्दै जारी भएको कार्यविधि वर्ष दिन नपुग्दै सरकार आफैंले मिचेको छ । मंसिरमा पास भएर फागुनदेखि लागू भएको कार्यविधिअनुसार पाँच सय सुरक्षाकर्मी फिर्ता गरिएका थिए तर अहिले फेरि नेताकै सेवामा खटाउन थालिएको …