नेता कुँवरको निधनमा काँग्रेसद्वारा दुख व्यक्त

नेपाली कांग्रेस कास्कीले कांग्रेस नेता रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र र टे«ड युनियन …

गण्डकीको नीति तथा योजना आयोग सदस्यमा सुवास अधिकारी

गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा सुवास अधिकारी नियुक्त हुनुभएको छ । अधिकारीलाई आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले सोमबार सपथ गराउनुभयो । आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री …

सोमबारदेखि माथिल्लो तामाकोशीको बिजुली उत्पादन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सोमबार प्रधानमन्त्री …

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका …

६ लाख बराबरको वन लसुनसहित २ जना पक्राउ

प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका …

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका …

बाढी, पहिरो र डुबानमा परी डोटीका ४ सहित ३४ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो र डुबानमा परी डोटीका ४ सहित ३४ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको हो। अन्य २४ बेपत्ता रहेका …

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

काठमाडौ । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर …

राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन अभियुक्तलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले उनीहरूलाई कारागार चलान गरेको हो । आरोप लागि जेल चलान हुनेमा दोमबहादुर घर्ती, भूपेन्द्र बुढा …

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौ।सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको छ । सङ्घीय …