बास्कोटाको ‘७० करोड घुसकाण्ड’ खुलासा गर्ने मिश्रलाई खोज्दै अख्तियार, गोरखापत्रमा सूचना

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै अख्तियारले कमिसनको मोलमोलाईबारे केही बुझ्नुपर्ने भएकाले …

भीम अस्पतालमा उपचाररत थप १ संक्रमित मृत्यु

रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मंगलबार राति ९:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । नवलपरासी पश्चिम, रामग्राम–५ की उनलाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा …

पछील्लो २४ घण्टामा कोरोनाबाट थप ११ को मृत्यु, मृतकको संख्या २३९ पुग्यो

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ बालिका र १० पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् …

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ४८१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ ४ सय ८१ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा ३९३ , ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित देखिएका हुन् । सोमबार उपत्यकाका तीन जिल्लामा गरी २ सय ९८ जना संक्रमित …

थप १ हजार ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाग्यो

मुलुकभर २४ घन्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा ४ सय ८१ सहित १ हजार ६९ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३४४ महिला …

शिक्षण संस्था र लामो दूरीका सवारी भदौ महिनाभर नखुल्ने

सरकारले लामो दूरीको यातायात भदौ महिनाभर बन्द गर्ने निर्णय गरेको छ। यसअघि भदौ १ बाट खोल्ने भनिएको लामो तथा मध्य दूरीको सार्वजनिक यातायात सञ्चालनको निर्णय १५ गतेसम्मका लागि सारिएको थियो। तर, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो महिनाभर लामो तथा छोटो …

अस्पताल चहार्दाचहार्दै ३ सङ्क्रमितको मृत्यु

जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु …

नारायणी अस्थायी अस्पातल वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका ५३ वर्षीय पुरुष हुन् । कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको …

वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण पुष्टि

वरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

सार्वजनिक सवारी र आन्तरिक उडान असोज १ गतेदेखि संचालन गर्ने निर्णय

सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारी र आन्तरिक हवाइ उडान संचालन गर्ने आइतवार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय गरेको भएपनि कोरोनाका कारण जोखिम कायमै रहेकाले त्यसलाई असोज १ …