पुनर्नियुक्ति नभएपछि विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ

कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कर्मचारीहरूले औपचारिक बिदाइ गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतवार सकिएपछि मंगलवार उनको बिदाइ गरिएको हो । मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने सम्भावनाबीच बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो । सोमवारको मन्त्रिपरिषद् …

अरुबेला मनपरी,कुलमानलाई पुन:नियुक्ती गर्ने विषयमा कानून ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन । बैठकमा कुरो उठेको थियो । तर प्रधानमन्त्रीले यस विषयमा केकसो हुन्छ कानुनी कुरा बुझौं भन्नुभयो, निर्णय भएको छैन, एक …

कुलमान घिसिङलाई पुन: नियुक्तिको माग गर्दै माइतीघरमा प्रदर्शन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्त गर्न माग गर्दै सोमबार साँझ माइतीघरमा प्रदर्शन गरिएको छ। विभिन्न स्थानबाट माइतीघर भेला भएका युवाहरूले कुलमानको पुनः नियुक्तिको माग गर्दै नाराबाजी समेत गरे। घिसिङको चार वर्षे कार्यकाल आइतबार राति सकिएको …

पछील्लो २४ घण्टामा कोरोनाबाट थप १५ को मृत्यु, मृतकको संख्या ३६० पुग्यो

कोरोना संक्रमणबाट २४ घण्टामा थप १५ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको बताए …

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार उपत्यकामा …

पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ …

आफ्नै छोराले गरे आमाको हत्या

दमक, भदौ २९ गते । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । …

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पोखरा भाद्र २८ गते ।गण्डकी प्रदेशका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको अद्यावधिक विवरण …

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्‍यु

काठमाडौँ भाद्र २८ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा ९ राजेको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको बताएका …

उपत्यकामा एकैदिन थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ भाद्र २८ गते ।उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमित देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।   देशभर …