नेपालमा थुप्रै गैरसरकारी संस्थाहरु खुलेका छन् । असहाय, गरिबलाई सहयोग गर्ने उदेश्य लिएर खुलेको भनेपनि यिनीहरुले यहाँबाट डलर उमार्ने व्यवसायी गरिरहेका छन् । मुलुकमा भएको गरिबीको फाइदा उठाउदै आफ्नो कमाउधन्दा खोलेका छन्, एनजीओहरुले । हालसम्म दर्ता भएका एनजिओले नेपालीहरुको नाम …
पछिल्लो समय खोलानाला, नदीबाट वालुवा उत्खनन गर्ने क्रम बढ्दो छ । क्रसर उद्योगहरुले वनजंगल मासेर ढुंगा निकालिरहेका छन् । यसले गर्दा वातावरण र पानीमा असर पुगेको छ । ढुंगा निकाल्दा वनजंगल मासेको छ जसको कारण पर्यावरणलाई हानी पुगिरहेको छ । …
काठमाडौं । ०७५ सालको स्थानीय चुनावमा जितेको वडाध्यक्ष र मेयरले पैसा खाएर खेतीयोग्य जमिनलाई खेतीयोग्य नभएको दाबी गर्दै प्लटिङ गर्ने सिफारिस गरेका थिए । कानुनमा खेतीयोग्य जमिनमा प्लानिङ गर्ने नपाउने उल्लेख गरिएको छ । प्लटिङ गर्ने व्यापारीहरु यी दुई निकायका …
अबको दुई दिनमा स्थानीय चुनाव छ । अहिले मुलुक नै चुनावमय भएको छ । भोट हाल्नका लागि आफ्नो जन्मथलो फर्किनेको ओइरो सुरु भएको छ । राजनीतिक दलहरुले पनि मत हाल्नकै निम्ति भनेर आफ्नो खर्चमा गाडीका गाडी मान्छेहरु फर्काइरहेका छन् । …
काठमाडौं । अहिले मुलुक नै चुनावमय भएको छ । गाँउठाँउ सबैतिरको वातावरण चुनावले तताएको छ । तर, मुलुकमा यस्ता धेरै नागरिक छन् जसलाई चुनावले केही फरक परेको छैन् । उनीहरु चुनावकै बेला भएपनि पेट पाल्नको लागि खाडी पस्दै छ । …
काठमाडौं ।केही बर्ष अघिदेखि मुलुकभर थौरै जग्गामा अग्लाअग्ला घर बनाउने प्रवृत्ति बढ्दो छ । तीन देखि चार आना जग्गामा पाँच देखि बिस तले घरहरु ठडिदैछन् । त्यसमाथि पनि उपत्यकामा ठुलाठुला घरहरु बनिरहेका छन् । उपत्यका नै अग्लिदै गएको आभास सबैलाई …
काठमाडौं । अहिले हरेक नेपालीले एउटै विषयमा मात्र कुरा गरेको सुनिन्छ । भुरादेखि बुढाको मनमा एउटा मात्र कुरा छ नेताहरुका कारण देश सखापै बन्यो । देश बिगार्ने नेता, सरकारी कर्मचारी र व्यापारी हुन् भन्ने सबै नेपालीको मनमा परेको छ । …
काठमाडौं । २०७४ सालको चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वाक्य सबैजसो कार्यक्रममा दोहो¥याए । कुनै पनि कार्यक्रममा सहभागी भएर बढीमा १५ मिनेट भाषण गर्ने देउवाले नछुटाउने वाक्य थियो ‘कम्युनिस्टले जिते भने रुन पनि पाइँदैन …
रुस वेलारूस पोल्यान्ड मालडोमा हङ्गेरी स्लोभाकिया तथा दक्षिण तर्फ काला सागरको वीचमा रहेको पुर्वी युरोपको सुन्दर देश युक्रेन युरोप भरिको दोश्रो ठूलो देश हो । प्राचीन तथा आधुनिक समय देखि नै देशको स्थापना, अखन्डता तथा सम्प्रभूताका लागि धेरै वलिदान दिदै …
मेरो बुझाईमा मानव जीवन हो एउटा यात्रा। यात्रा कहिले अचाक्ली राम्रो हुन्छ त कहिले निरस। हरेक मानिसको उद्देश्य हुन्छ जीवन सुखद् र आनन्दमय बनाउने तर गन्तव्य छ अनिश्चित। मेरो गाउँको दाजु महन्त राई जो दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका वडा नं. …