काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आजदेखि उठ्ने

काठमाडौं । काठमाडौंमा ढेड सातादेखि थुप्रिँदै आएको फोहोर आज (मंगलबार) बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ । सो सहमतिसँगै काठमाडौंको फोहोर आजैदेखि उठ्ने भएको छ । लामो समयदेखि फोहोर थुपिँ्रदा काठमाडौंमा हैजाको भय बढेको थियो । सहरी विकास …

यस्तो छ आजको मौसम

काठमाडौँ ।  हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती  …

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी

  काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी …

मनसुन प्रवेश: औसतभन्दा बढी पानी पर्ने

काठमाडौं । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो । ‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस …

पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै मन्त्री परिवर्तन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको हो । आठ महिनाअघि नै पार्टीले मन्त्री बनाउने क्रममा धेरै नेता …

मतदाता नामावली खुलाउँदै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन घोषणा …

पछि परेका प्रदेशको तीव्र विकासका लागि कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले मञ्चका हरेक प्रयास तथा सुझावहरू सङ्घीय सरकार र …

खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव

दाङ। दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या …

जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य: प्रधानमन्त्री देउवा

काठमाडौँ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउनु सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताउनुभयो । …

विनियोजन विधेयक प्रस्ताव स्वीकृत, प्रतिनिधिसभाको अर्को बैठक जेठ २३ गते

काठमाडौं। प्रतिनिधिसभाको शुत्रबारको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद …