आज राति १२ बजेदेखि लागू हुने गरी स्वास्थ मापदण्डमा कडाई

काठमाडौँ। सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा …

स्वास्थ्य प्रोटोकलभित्र रही गरिने क्रियाकलापमा बन्देज नभएकोगृह मन्त्रालय स्पष्टोक्ति

काठमाडौँ। सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, “नेपालको संविधान, प्रचलित कानून …

भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटको १० वर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौं । भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट)ले विपद् जोखिम न्यूनीकरणमा सघाउ पु¥याउने लक्ष्यसहित आफ्नो १० वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।  काठमाडौँमा आज आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार तुलसी दिवस र इतिहासविद् दिनेशराज पन्तमार्फत उक्त कार्ययोजना सार्वजनिक गरिएको …

सभासम्मेलन प्रभावित हुनेगरी आदेश जारी नभएको ललितपुर जिल्ला प्रशासनको स्पष्टोक्ति

ललितपुर । जिल्लाभर भइरहेका सभासम्मेलन प्रभावित हुने गरी कुनै पनि आदेश जारी नभएको ललितपुर जिल्ला प्रसाशन कार्यालयले स्पष्ट पारेको छ ।  कार्यालयले गत भदौ ३१ गतेदेखि सार्वजनिक शान्ति सुरक्षा व्यवस्थामा असर नपर्नेगरी राजनीतिक दल, तिनका भातृ सङ्गठन तथा विभिन्न सङ्घसंस्थालाई …

सर्वदलीय बैठक: संसद्को बैठक अवरुद्ध नगर्न ओलीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सो दलका नेता केपी शर्मा ओलीलाई संसद्को बैठक अवरुद्ध नगर्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको …

सर्वदलीय बैठक सम्पन्न: ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादितरूपमा अगाडि बढाउन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सो दलका नेता केपी शर्मा ओलीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।  प्रधानमन्त्री निवास …

संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी भएर फर्किए परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् ।  कोरोना नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप , आतंकवादको  अन्त्यबारे महासभामा कुरा गरेको खड्काले बताए । उनले सो क्रममा भारत, बंगलादेश, कुवेत लगायत …

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्षनेता सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । …

पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन कार्यदल बनाउने गृह मन्त्रालयको निर्णय

काठमाडौँ । कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन गृह मन्त्रालयले कार्यदल बनाउने निर्णय गरेको छ ।  गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन हुने कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक–एक जना प्रतिनिधि …

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको …