संविधानले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकारको ग्यारेन्टी गरेको छ: देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूनतम कार्बन उत्सर्जनसहित वातावरणमैत्री विकास पद्धति अपनाएर लचिलो विकासमा जोड दिनुभएको छ। विश्व बासस्थान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भवन र पूर्वाधार निर्माण, सवारी साधनको व्यवस्थापन र अन्य विकास गतिविधिहरुमा दिगो शहरीकरण …

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

वीरगन्ज । आफ्नै भवन नहुँदा मुलुकै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्य कक्ष (कोठा) नहुँदा सेवा प्रभाव समस्या भएको कार्यालयले जनाएको छ । …

मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा

काठमाडौं । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ । उच्च स्रोतका अनुसार जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई यसअघि …

विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ। सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास …

एमालेको १०औँ महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ ।  ललितपुरको गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको …

विभिन्न जिल्लाका प्रजिअसहित १६ कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।  गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई  भोजपुर र सहचिव जयनारायण आचार्यलाई …

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन …

इन्टरनेटको निर्वाध उपयोग गर्ने,गराउने व्यवस्था मिलाउन अनुरोध

काठमाडौँ। नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था …

वैशाखयता बन्द भएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको …

योजनाविहीनले काठमाडौँको फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ। दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिक …