देउवा नेतृत्वको सरकार गठन एक वर्ष: विकृतिका चाङैचाङ, महँगीको मारमा जनता

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज(बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको छ । …

आज गुरु पुर्णिामा तथा व्यास जयन्ती

काठमाडौं । आषाढ शुक्ल पुर्णिामाका दिन बुधबार गुरु पुर्णिामा तथा व्यास जयन्ती  मनाइदै छ । सनातन हिन्दु धर्मशास्त्रमा गुरुलाई ब्रह्मा रूपी देवता पनि मानिन्छ । यस दिन सबेरै स्नान पश्चात्  गुरुलाई मनन गरि फलफूल तथा गुरु दक्षिणा समर्पण गर्नुका साथै …

नवनिर्वाचित नगरप्रमुख राईको प्रमुख चुनावी एजेण्डा सफल, धरानका घरघरमा खानेपानी

धरान। धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको  मुख्य समस्या नै  खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्।  नवनिर्वाचित नगरप्रमुख हर्कराज राईको …

अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने भएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै निर्वाचन आयोगले बिहीबारदेखि  अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको …

सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसदहरुले आपत्ति जनाउनुभएको थियो । सोमबारको बैठकमा …

उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित

काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट मा पारित गरिएको छ । सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् …

संस्कृति मन्त्रालयबाट ४३ जना स्रष्टा पुरस्कृत

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतवार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टालाई नगद पुरस्कार …

आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा  गरेको छ ।  इस्लामी धर्मावलम्बीको पर्व  बकर ईद ( ईद उल बाकह ) को अवसरमा आइतबार  देशभर सार्वजनिक बिदा दिने भएको हो ।  मन्त्रालयले एक सूचना जारीगर्दै मुस्लिम आयोगको अनुरोध पश्चात् …

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

काठमाडौं। नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी …

इन्धनको मूल्य फेरि वृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो। आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच …