अमेरिकी सरकारी अङ्गहरुलाई सहयोगका लागि पत्राचार

टेक्सास । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् । एनआरएनए अमेरिकासहित एसोसिएशन अफ नेपलिज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल …

सङ्क्रमित नै भोजभतेरमा संलग्न

चितवन। जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गतवर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् …

एकैदिन ५५ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरसबाट मंगलबार ५५ जनाको मृत्यु हुनुका साथै ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो दुवै संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार …

कांग्रेस नेता कार्कीलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि स्वाब संकलन गर्दा संक्रमण पुष्टि भएको नेता कार्कीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ । उहाँ अहिले होम …

उपचारमा खटिने जनशक्ति सङ्क्रमित भए सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ। कोभिड–१९को दोश्रो लहर भयावहरूपमा बढेको देखेपछि आज प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सोही …

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना …

सङ्क्रमणदर बढ्यो, रोकथाम फितलो

कैलाली । पछिल्लो समय कोरोन सङ्क्रमणको दर कैलालीमा दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीयत तहले …

कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

कञ्चनपुर । सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ।गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ …

खुल्ला सिमानाका कारण भारत कै अवस्थामा नेपाल पुग्ने चिन्ता

काठमाडौँ । नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । यो …

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको …