पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट …

मिर्गौला पीडितलाई समस्या

दमौली । नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण वृद्धिभएपछि जिल्लामा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । पहिलो चरणको निषेधाज्ञा वैशाख ३१ गतेसम्म गरिएको थियो । थप १५ दिन अर्थात् यहिजेठ १५ गतेसम्म निषेधाज्ञा लम्बिसकेको छ । निषेधाज्ञाका कारण सार्वजनिक …

कोरोना भाइरसबाट ७५० पत्रकार सङ्क्रमित

काठमाडौ । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित …

काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशाोक परेको छ । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् …

सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी, थपिने क्रम जारी

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण थपिने क्रम जारी नै छ । बुधबार पनि थप नौ हजार ३०५ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार २३८ जना र ४२४ जनाको …

कोरोना संक्रमण रोक्न चीनले सगरमाथामा ‘सेपरेशन लाईन’ बनाउने

नेपालबाट चढेका पर्वतारोही र तिब्बतबाट चढेका पर्वतारोहीबीच शिखरमा घुलमिल र सम्पर्क नहोस् भनेर चीनले सगरमाथाको शिखरमा ‘लाईन अफ सेपरेशन’ बनाउने भएको छ । चिनियाँ सञ्चारमाध्यमले आइतबार यसको जानकारी दिएका हुन् । अप्रिलको अन्त्य यता, नेपालतर्फ सगरमाथाको बेस क्याम्पमा पनि कोरोना …

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको …

लकडाउनमा काेराेना सङ्क्रमण तीव्र

महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी गरिएयता झनै तीव्ररूपमा बढेको हो । गत बुधबार बिहानदेखि जारी गरिएको …

२८ जना सांसदमा कोरोना पोजिटिभ, विश्वासको मत सम्बन्धमा सहभागी गराउन चुनौती

काठमाडौँ । कोरोनाबाट २८ जना सांसदहरु सङ्क्रमित भएका  छन् । सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा २८ जना सांसदमा पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र …

पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको …