संक्रमण रोकथाम र राहतका लागि कांग्रेसका शुभेच्छुक संस्थाहरु सक्रिय

काठमाडौं । नेपाली कांग्रेस सह–महामन्त्री एवम कोभिड–१९ केन्द्रीय अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले कोभिड–१९ संक्रमण रोकथाम र राहतका लागि सक्रिय हुन आह्वान गरे बमोजिम देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका नेपाली कांग्रेसका संरचनाहरु, कोभिड–१९ अनुगमन जिल्ला समितिहरु, भ्रातृ एवं …

बाढी र पहिरो पीडितको उद्धारमा जुट्न डा.संग्रौलाको अनुरोध

काठमाडौं । नेपाली कांग्रेस नेतृ डा.डिला संग्रौलाले बाढी र पहिरोका कारण विपदमा परेकालाई सुरक्षित स्थानमा लैजान र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन ।  बर्खा सुरुवात भएसँगै अविरल बर्षाले सिन्धुपाल्चोक, मनाङ, बाग्लुङ, पाल्पा, बाजुरा लगायत विभिन्न जिल्लामा बाढी र …

पूर्वी नवलपरासीमा निर्माणाधीन पक्की पुल बाढीले बगायो

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको पहाडी बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ ।  बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार पुल …

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ । गृह मन्त्रालयले बुधबार ‘ मनसुन पूर्वतयारी …

मनसुन शुरु भएसँगै बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना …

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ …

युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेस सभापति देउवाको अपील

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकाछन । बुधवार एक बिज्ञप्ति जारी गर्दै देउवाले युद्धस्तरमा उद्धार, हराएकाहरुको …

विद्युतीय रेलमार्गका लागि मुअब्जा निर्धारण गर्न निर्देशन

काठमाडौँ । पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काकडभिट्टा–इनरुवा खण्डमा मुआब्जा वितरणको लागि जग्गाको मुल्य निर्धारण चाँडो टुङ्ग्याउन आयोजना र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले आज रेल विभागका महानिर्देशक प्रमिलादेवी शाक्य, सो आयोजनाका प्रमुख …

स्याङ्जा भीरकोट नगरपालिकामा जिप दुर्घटना, १ जनाको मृत्‍यु

स्याङ्जा । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दीमा जीप अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्‍यु भएको छ ।  बुधवार बिहान बानेथोक देउराली देखी बयारघारी जाने क्रममा जीप भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।  दुर्घटनामा …

विद्यार्थी सङ्गठन अनेरास्ववियुको राहत टोली मेलम्ची प्रस्थान

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गर्नुभएको छ ।      पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय …