कांग्रेस पूर्वसांसद कृष्णसिंह परियारको निधन

नेपालगन्ज। नेपाली कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । मधुमेह, उच्च रक्तचापको समस्याले ग्रसित नेता परियारको शुक्रबार बिहान ७ बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को …

मनाङका विभिन्न स्थानबाट ११८ जना पहिरो पीडितको उद्दार

मनाङ । अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार ९आज मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको छ ।  दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी …

नेपाल आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग

काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, …

उपल्लो डोल्पामा छाक टार्ने अन्न छैन

जाजरकोट । चिसो मौसम सकिएपछि अहिले उपल्लो डोल्पाका सबै गाउँका स्थानीयवासीको आफ्नै थातथलोमा जमघट छ । यो याम मूल्यवान् जडीबुटीका रुपमा रहेको यार्सागुम्वा सङ्कलन गरेर वर्षभरि खाने र सबै खालका समस्या टार्ने रकम जम्मा गर्ने हो । तर विडम्वना के …

दश वर्षीया बालिकालाई बलात्कार गरेको १४ वर्षपछि पक्राउ

दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको …

बाढीले दोलालघाटमा डुबायो बजार क्षेत्रका ११ घर

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर डुबानमा परेपछि …

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्बोच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । सर्बोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी गरेको हो । कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको निषेधाज्ञाका कारण …

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सञ्चार विज्ञको सुझाव

काठमाडौँ। सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् ।  प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार …

करिब ४ करोड बराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट

काठमाडौँ । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब रु चार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा ९गत साउन महिनादेखि जेठ मसान्तसम्म० बजार अनुगमनका क्रममा रु तीन करोड …

चितवनमा असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप

चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।  जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डीसीएमसी)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन …