प्रचण्डलाई दलको नेताका रूपमा बोलाए ओली समूहले संसद अवरुद्ध पार्ने

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै …

अविश्वास प्रस्ताव आए विफल पार्ने ओली समूहको रणनीति

राजीनामा नदिने, विश्वासको मत पनि नलिने संसदीय दलको निष्कर्ष काठमाडौँ। नेकपा ओली समूहले आफ्नो पक्षमा बहुमत सांसद जुटाएर अविश्वास प्रस्ताव विफल पार्ने रणनीति अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबार हुने बैठकमा अविश्वास प्रस्ताव आए डटेर सामना गर्ने …

राजनीतिक भुमरीबीच प्रतिनिधिसभा

निर्वाचन आयोगले नेकपाको विवाद निरुपण नगरेसम्म राजनीतिक निकास निस्कने सम्भावना कम काठमाडौँ। राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन । …

अनुशासनको ख्याल राख्दै संसद्मा प्रस्तुत हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय मर्यादा र अनुशासनको ख्याल राख्दै संसद्मा ठोस तयारीसाथ क्षमता प्रस्तुत गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा …

नेपालमै क्यान्सरको गुणस्तरीय उपचार

नेपालमै क्यान्सर अस्पताल खोलेर सेवा दिने उद्देश्यले पाँच अर्ब रुपियाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन झापा । सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा हुनुहुन्छ । सुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका लागि जानुभएकी शर्मा …

देश शान्तिपूर्ण युगमा प्रवेश

काठमाडाैं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तत: शान्तिपूर्ण राजनीतिको बाटोमा फर्किएको छ। उक्त पार्टीका महासचिव विप्लव शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक भएका छन्। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवको उपस्थितिमा दुई पक्षबीच तीनबुँदे …

मुलुकको शान्ति प्रक्रियामा महत्त्पूर्ण उपलब्धि: मन्त्री गुरुङ

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकको शान्ति प्रक्रियामा महत्त्पूर्ण उपलब्धि प्राप्त भएको बताउनुभएको छ । प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि मुलुकको विकास र समृद्धिसमेत नयाँ चरणमा प्रवेश गर्ने बताउनुभयो । द्वाल्खा म्यासमुचा …

प्रतिनिधि सभाको हिउँदे अधिवेशन भोलि सुरु हुँदै

काठमाडौँ  । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित …

चन्द समूह शान्तिपूर्ण राजनीतितिर

सरकारले गर्‍यो प्रतिबन्ध फुकुवा, हतियार व्यवस्थापनमा सम्झौता मौन प्रधानमन्त्री ओली र महासचिव चन्दबीच सहमतिपत्रमा आज हस्ताक्षर हुँदै काठमाडौँ। संविधान र कानुनले वर्जित गरेका गतिविधि त्याग्न सहमत भएपछि नेत्रविक्रम चन्द समूहमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको छ । हिंसात्मक …

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौँ। विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट प्रयोग गर्न पाउने गरी खुला गर्ने तयारी गरेकोे हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम …