अमेरिकीसहित २०० जनालाई काबुलबाट बाहिरिन तालिबानले दियो अनुमति

एजेन्सी ।अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा …

ब्रिक्स मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चले बेवास्ता गर्न हुँदैन: चिनियाँ राष्ट्रपति सी

एजेन्सी ।चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताउनुभएको छ । बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, …

अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ ।  विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।  चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने …

क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनलाई

क्यानाडा । क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको छ । डाफे क्लवले क्यालगरिमा आयोजना गरेको क्यानडामा रहनुहुने नेपाली समुदायका सवै उमेर समुहको सहभागीता हुने गरि गत आईतवार सम्पन्न क्यानडाव्यापी फुटवल प्रतियोगितामा खुला तर्फको उपाधि एडमन्टनले हात पारेको …

जापानका १९ प्रान्तमा सङ्कटकाल

टोकियो। जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गर्ने निर्णय बुधबार गरेको छ । कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यही सेप्टेम्बर ३० तारिखदेखि …

एमसीसीको जवाफ:एमसिसी कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन !

काठमाडौँ। अमेरिकी सहयोग परियोजना एमसीसीले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको ‘डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स्’ की उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन …

अफगानिस्तानमा ५ पत्रकार गिरफ्तार

एजेन्सी । अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् ।  कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ ।  इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार …

अफगानिस्तानबाट हालसम्म ८९५ नेपालीको उद्धार

काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरूको स्वदेश फर्कनेक्रम जारी छ ।   आज कतार एयरको दोहा–काठमाडौँ नियमित उडानबाट ३२ जना स्वदेश फर्केका छन् । हालसम्म ८९५ जना नेपाली  काठमाडौँ आइपुगेका तथा उद्धार गरिएकाहरू अन्य उडानबाट स्वदेश आउनेक्रम जारी …

एनआरएन क्यानडाको नवनिर्वाचित समितिद्वारा रायसुझाव संकलनको सुरुवात क्यालगारीबाट

क्यानाडा । गैरेआबसीय नेपाली संघ एनआरएन क्यानडाको नवनिर्वाचित समितिले क्यालगारीमा पहिलोपटक रायसुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत आइतवार फिजी ओमन सेन्टरको हलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा एनआरएन क्यानडा सुधारकालागि नेपाली समुदायसँग महत्वपुर्ण सुझाव संकलन गरेको हो ।  …

मेक्सिकोमा ७.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।  कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका …