चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना गर्न कार्यदल गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुट्नुभएका श्रममन्त्री कृष्णकुमार …

भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको संख्या २१ पुग्यो

एजेन्सी ।भारतमा कोभिड-१९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार बिहान पाँच बाट बढेर साँझ २१ पुगेको छ। दिनको समयमा, ओमिक्रोन भेरियन्टका नौ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र सात दक्षिणपश्चिमी राज्य महाराष्ट्रबाट सङ्कलन गरिएको थियो। स्थानीय समाचारका अनुसार, महाराष्ट्रको …

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने

काठमाडौं । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ  भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो ।  कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात …

विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार

फुटबल महामेला आयोजना गर्ने कतारको सपना पूरा गराउन आप्रवासी श्रमिकले आठ रंगशालासहित पूर्वाधारमा रातदिन पसिना बगाए, तर समृद्ध दर्शकको नजरमा विपन्न श्रमिक नपरुन् भनेर चार महिनाका लागि स्वदेश पठाउने कतार सरकारको निर्णय ‘हाम्रै हातले बनाएको मैदानमा मेसी र रोनाल्डो खेल्न …

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई …

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर …

छिमेकी देश भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि, नेपाल पनि जोखिममा

काठमाडौँ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी देश भारतमा पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ । बिहीबार दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो …

नयाँ भेरियन्ट ओमिक्रोन फैलिन थालेपछि नौ राष्ट्रबाट आउनेलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो …

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

एजेन्सी । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो …

ओमिक्रोन भाइरस: जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

काठमाडौँ । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली …