ग्राहकलाई दु:ख दिदै कमाउने धन्दामा रेमिटान्स कम्पनी(WireBarley)

काठमाडौं । पैसा पठाउने रेमिटान्स कम्पनी वाएर बार्ली  (wireBarley) को कमाउने घुमाउरो धन्दाको पर्दाफास भएको छ । रेमिटान्स कम्पनी वाएर बार्ली (wireBarley) कम्पनीले दिएको सटही दर अरु कम्पनीले भन्दा राम्रो दर भएको र पैसा पठाउदा लाग्ने शुल्क पनी सस्तो र …

अर्काको नाममा परीक्षा दिने ८ जना नक्कली परीक्षार्थी प्रहरीको फन्दामा

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ …

फुडमाण्डुको एप्स ह्याक गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका छन। उनलाई साइबर व्युरोको टोलीले पक्राउ गरेको हो । तिवारीले फुडमाण्डुको सूचना …

कर्तव्य ज्यान मुद्दाका फरार ३० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि आज पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ बस्ने ४९ वर्षीय टोपबहादुर चन्द ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । विसं २०४७ असोज ६ गते सोही वडा निवासी भीमबहादुर …

बलात्कार मुद्दाका आरोपितलाई अदालतले दियो सफाइ

सुनसरी। जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ। न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै सोमबार फैसला गरेको हो । अनुयायीले गिरीले आफूलाई बलात्कार गरेको भनी २०७६ पुस १० गते प्रहरीमा …

लोकसेवा आयोगको वेबसाइट ह्याकगर्ने ३ जना पक्राउ

काठमाडौँ। लोकेसेवा आयोगको साइटबाट भ्रामक जानकारी सम्प्रेषण गरेको आरोपमा प्रहरीले काठमाडौं र कास्कीबाट ३ जनालाई पक्राउ गरेको छ । आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द …

ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र ७ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौँ जिल्ला अदालतले गरेको फैसला सदर …

१६ दिने अभियान चल्दै: कञ्चनपुरमा महिलामाथि थिचोमिचो कायमै

कञ्चनपुर: महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन्। अभियान चलिरहँदा दिनहँुजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटमा उक्त …

रौतहट बम विस्फोट घटना: अर्का एक प्रतिवादी पनि पक्राउ

रौतहट । विसं २०६४ को संविधानसभा चुनावलाई लक्ष्य गरी  साविक राजपुर फदरहवा गाविस– ४ मा  भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आज सोही स्थान निवासी महनाव आलमलाई प्रदेश नं २ को प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ …

काठमाडौको कोटेश्वरमा एटिम फोड्दै गरेको अवस्थामा एक युवक पक्राउ

काठमाडौँ । काठमाडौको कोटेश्वरमा एक युवक एटिएम मेशिन फोड्ने क्रममा पक्राउ परेका छन। सिन्धुपाल्चोक घर भई काठमाडौ बस्दै आएका १९ वर्षका अनिल तामाङ आईतबार राती पक्राउ परेका हुन। उनलाई काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै …