मन्त्रीबाट फिर्ता हुन एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशन

धनगढी । नेकपा (एमाले) को स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन सो पार्टीको प्रदेश कमिटीले निर्देशन दिएको छ । एमालेको स्थायी कमिटीले सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता …

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च

स्याङ्जा । आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई फेदीखोलागाउँपालिका स्याङ्जाले आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै …

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि …

गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो । गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका …

ओलीले चुनाव भन्दा सत्तामा टिकिरहन संसद विघटन गरेर निर्वाचन घोषणा गरेको: नेता तिमिल्सिना

काठमाडौ  ।  सामाजिक सञ्जालमार्फत नेपाली काङ्ग्रेस को नेता एबम तरुण दल पुर्ब कार्यबाहक सभापती जन्मजय तिमिल्सिनाले कांग्रेससहितका दलका सांसदहरूद्वारा सर्वोच्च अदालतमा दर्ता गराइएको रिट निवेदनमा माग गरिएअनुसारको आदेश आउने बताए । उनले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको …

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई …

मास्क र स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

गलेश्वर । कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । …

तेन्जी शेर्पा १८ औँ पटक सगरमाथामा

जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेका हुन् । सोही कम्पनी मार्फत सगरमाथा …

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकी आरोहीको शव फेल

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ। विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ। मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल …

कांग्रेस नेता कार्की कोरोना मुक्त

काठमाण्डौ  ।  नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्की कोरोना मुक्त हुनु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसवुक मार्फत कोरोनालाई परास्त गरेको बताउनु भएको हो। केही दिन अघि स्वास्थ्यमा समस्या आएपछि स्वाब संकलन गर्दा नेता कार्कीलाई कोरोना संक्रमण …